मुख्य खबर

निवर्तमान मन्त्री आलेद्धारा ५० हजार उपचार सहयोग

  निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी तथा स्थानीय डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । कोराना सङ्क्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि कैलालीबाट हेलीकप्टरमा ल्याइ काठमाडौँको मेडिसिटी