मुख्य खबर

निर्दल पुनःस्थापना गराउन विपक्षी गठबन्धन सडकमा : गोकुल बास्कोटा

  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले विपक्षी गठबन्धन सत्ता प्राप्तिका लागि अहिलेको वहुदलीय संसदीय प्रणाली नै परिवर्तन गराउन लागेको टिप्पणी गरेका छन् । विपक्षी गठबन्धन र ती समर्थक कानून व्यवसायीले संविधानको धारा ७६ को उपधारा ५ मा पुगेपछि