मुख्य खबर

जनमत सङ्ग्रह : धोका कि भ्रम ?

       देवप्रकाश त्रिपाठी राजनीतिमा प्रजातन्त्र, जनमत, नागरिक अधिकार र स्वतन्त्रता जस्ता शब्दहरू अत्यन्त प्रिय मानिन्छन् र, सर्वाधिक प्रयोग हुने शब्द पनि यिनै हुन् । स्थिति र परिणति जस्तोसुकै भए पनि उक्त शब्दहरूको प्रतिकुल धारणा प्रकट गर्न सचेत मानिसहरू