मुख्य खबर

एमाले अध्यक्ष ओली र उपाध्यक्ष रावलबीचको वार्ता सकारात्मक

    नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार राति करिब डेढ घण्टासम्म उपाध्यक्ष डा भीमबहादुर रावलसँग भएको छलफल सकारात्मक रहेको पाइएको छ । उहाँहरूको बीचमा पार्टी जीवनको विषयमा लामो कुराकानी भएको र अध्यक्ष ओलीले एमालेलाई एकतावद्ध बनाउन