माइक्रोबस चढेर राष्ट्रपति चन्द्रागिरीमा ( भिडियो सहित )



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति भण्डारी ‘रिफ्रेसमेन्ट’का लागि चन्द्रागिरी हिल्स पुगेकी छन् । सोमवार राति चन्द्रागिरीमै बसेको र आज शीतल निवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।

कुनै कार्यक्रम नभए पनि चन्द्रागिरी केबलकार चढेर पृथ्वीनारायणले युद्ध लडेको ठाउँको अवलकोन गरेको चन्द्रागिरी व्यवस्थापनले जनाएको छ । सोमवार साँझ राष्ट्रपति चन्द्रागिरी रिसोर्टमै बसेको बताइएको छ ।

राष्ट्रपतिलाई माइक्रो चढाएर चन्द्रागिरी केबलकार तथा रिसोर्टमा लगिएको छ । सर्वसाधारणको सवारी आवागमनमा असर पर्न नदिन राष्ट्रपतिले कुनै कारगेड बिना नै चन्द्रागिरी जाने व्यवस्था मिलाउन निर्देशन दिएको शीतल निवास स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...