प्रधानन्यायाधीशले मन्त्री र राजदूतमा भाग खोज्नु घृणित कार्य : उपाध्यक्ष रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले प्रधानन्यायाधीशले मन्त्री र राजदूतमा भाग खोज्नु घृणित कार्य रहेको बताएका छन  । सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रतिक्रिया दिँदै उपाध्यक्ष रावलले यस्तो बताएका हुन ।

उनले भनेका छन, ‘प्रधान न्यायाधीशले मन्त्रिपरिषद् र राजदूत पदमा ‘आफ्ना मानिस’ को नियुक्ति खोज्नुभएको र गठबन्धन पार्टीका नेताहरूले सो कुरा स्वीकार गरेको समाचार सत्य हो भने यो संविधान,जनता र लोकतन्त्र विरूद्धको घृणित कार्य हो।सर्वोच्चको वक्तव्यले होइन नभनी असान्दर्भिक,अतिरन्जित र भ्रामक भनेको छ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...