रित्तो भाँडाको आवाजै ठूलो : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

कांग्रेस नेता गगन थापालाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले तय गरेको ‘समृद्ध नेपालः सुखी नेपाली’को नारा चोरेको बात लागेको छ ।

कांग्रेस नेता थापाले आफ्नो महामन्त्री पदको उम्मेदवारी घोषणा गर्दै समुन्नत नेपाल, सम्मानित नेपाली नारा तय गर्नुभएको थियो । गगनले अध्यक्ष ओलीको नारा चोरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ । गगनको कार्यक्रममा पनि कतिपयले एमालेको नारा चोरेको भनिसकेका छन् ।

एमाले केन्द्रीय सदस्य तथा तत्कालिन प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नारा चोरेकोबारे टिप्पणी गर्नुभएको छ, ‘समृद्ध नेपाल,
सुखी नेपाली
कपिपेस्ट
समुन्नत नेपाल,
सम्मानित नेपाली
रित्तो भाँडाको आवाजै ठूलो !

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...