कोइराला प्यानलमा को–को परे हेर्नुस् सूची



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदमा पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ।शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङबीच आज चुनावी प्रतिस्पर्धा हुने भएको छ।आज बिहान ८ बजेदेखि भृकुटीमण्डपमा मतदान हुने कार्यक्रम छ।

मतदानका लागि तीन स्थल र एक हजार एक सय बुथ तयार गरिएका छन्।शनिबार उम्मेदवारहरूले मनोनयन दर्ता गरेका थिए। सभापतिलगायत पदमा को उम्मेदवार बन्ने भन्ने सुनिश्चित नहुँदा केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेले प्यानल पर्खेर बसेका थिएनन्।उम्मेदवारी दिएकाहरूलाई अहिले सभापति पदका उम्मेदवारहरूले आफ्नो प्यानलमा राखेका छन्।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...