युवा नेता महेश बस्नेत नेकपा एमालेको पोलिटब्यूरो सदस्यमा चयन



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रभावशाली युवा नेता महेश बस्नेत पोलिटब्यूरो सदस्य चयन भएका छन । भक्तपुरमा जारी नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले बस्नेतसहित ८० जनालाइ पोलिटब्यूरो सदस्यमा चयन गरेको हो ।

बस्नेत युवा संघका पूर्व अध्यक्ष हुन पूर्व मन्त्री समेत हुन । भक्तपुरबाट प्रतिनिधिसभा निर्वाचित बस्नेत जनताको बीचमा लोकप्रिय सांसद समेत हुन । बस्नेत बिहानदेखि बेलुकासम्म जनताको घरदैलोमा डुल्ने र विकासको काम निरीक्षण गर्ने गर्छन ।

 

 

उनी यसअघि १० औँ महाधिवेशनमा सचिवमा लड्ने तयारी गरेका थिए यद्यपी पार्टी अध्यक्ष सहमतिका लागि टिम नै घोषणा गरेपछि केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...