मुख्य खबर

एमालेको महासचिव पदमा शंकर पोखरेल सर्वसम्मत चयन

    नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल सर्वसम्मत चयन भएका छन् । उक्त पदका लागि पोखरेलबाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित हुने भएका छन् । बिहान १० बजेको समय सीमाभित्र अन्य कसैको दाबी नपरेपछि पोखरेल निर्विरोध