आजै निर्वाचनको मिति घोषणा गर्ने मन्त्रिपरिषदको तयारी



हाम्रो इकोनोमि

 

 

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार ३ बजेका लागि बोलएको मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ ।

यस अघि निर्वाचन आयोगले आगामी जेठ ४ भित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...