मुख्य खबर

युवा नेता राजेन्द्र श्रेष्ठलाई बुढानिलकण्ठ-२ मा न्यानो स्वागत

    शाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अध्यक्षमा उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठले घर दैलोका क्रममा न्यानो स्वागत पाएका छन। २०७४ सालमा वडा नं २ को सदस्यमा निर्वाचित भए संगै