मुख्य खबर

दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

    मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ ।बिहान साढे ११ बजेदेखि तय छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहितामा