मुख्य खबर

एमालेको चुनावी सभालाई सम्बोधन गर्न ओली पोखरामा

    नेकपा (एमाले) ले आज पोखरामा चुनावी सभा गर्दैछ । एमालेले पनि गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै चुनावी सभा गर्न लागेको हो ।एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागेको । सभालाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन