रामवरणले भेटघाट गर्दा ठीक, अहिले किन बेठीक : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको पछिल्लो भेटघाट र छलफलको विषयमा भइरहेका टिप्पणीको विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पूर्व राष्ट्रपति रामवरण यादवको दर्जनौं भेटघाटमा भाग लिएका व्यक्तिहरू नै त्यही काम वर्तमान राष्ट्रपतिले गर्दा अनावश्यक सक्रियता भन्दै दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन् ।

‘तत्कालीन राष्ट्रपति रामवरण यादवले आयोजना गर्नुभएका दर्जनौं औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिष्ठ व्यक्तिहरू त्यही काम वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दा राष्ट्रपतिको अनावश्यक सक्रियता भनी टिप्पणी गर्छन् । दोहोरो चरित्र’, भट्टराईले लेखेका छन्, ‘राष्ट्रपतिको यो काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ ।’

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...