मुख्य खबर

सन्दीप पक्षका तीन वकिलले बहस गर्दै

    नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको पक्षबाट आज बाँकी तीन वकिलहरुले बहस गर्दैछन् । बुधबारबाट सुरु भएको थुनछेक बहसमा पहिलो दिन जाहेरीकर्ताका सबै वकिलले बहस सकाएका थिए भने सन्दीप पक्षका दुई वकिलले मात्रै बहस गर्न पाएका