मुख्य खबर

अराजकता बढेपछि संसद विघटन गर्नुपर्ने बाध्यता भयो : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु आफ्नो बाध्यात्मक परिस्थिति भएको बताएका छन् । मंगलबार सार्वजनिक गरेको घोषणापत्रमार्फत दुई पटक गरेको संसद विघटनको बचाउ गर्दै उनले आफ्नो बाध्यता भएको बताएका हुन् । संसद विघटनबारे घोषणापत्रमा लेखिएको