मुख्य खबर

सन्दीप प्रकरण : बलात्कार ठहर नहुन सक्ने यस्ता छन् ३ आधार

    जबर्जस्ती करणीको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस जारी छ । सन्दीपको तर्फबाट बहस गरिरहेका वकिलहरूले पहिलो राउन्डमा पीडित भनिएकी किशोरीको उमेरमाथि प्रश्न उठाएका छन् । कानूनतः १८ वर्षभन्दा कम उमेरको व्यक्तिलाई नाबालिग मानिन्छ र