सन्दीप लामिछानेको निलम्बन फुकुवा हुने



हाम्रो इकोनोमि

 

 

नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज पोखरामा बस्दैछ । बैठकको मुख्य एजेण्डा  नेपाल टी–२० क्रिकेट लिग विवाद र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय रहेको छ । बैठकले निलम्बनमा रहेका सन्दीपलाई टिममा बोलाउने, नबोलाउनेबारे पनि निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
माछापुच्छ्रे बैंकको नाफा र सञ्चालन मुनाफा दुवैमा वृद्धि

    माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो खुद...

कुमारी बैंकको नाफा एक अर्बमाथि

    कुमारी बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा एक अर्ब...

प्रभु बैंकको नाफा वृद्धिमाथि प्रश्न

    प्रभु बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा...

एभरेष्ट बैंकको खुद नाफा १ अर्ब २५ करोड

  एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५...