मुख्य खबर

खेतमै पुगेर किसानसँग भोट माग्दै सूर्य थापा

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा दलका नेता र उम्मेदवाहरू प्रचारका लागि अनेक शैली अपनाउन थालेका छन् । मतदाताको घरदैलोदेखि बाली भित्र्याउन खेतमा व्यस्त किसानहरूसम्म उनीहरु पुग्ने गरेका छन् । प्युठानबाट उम्मेदवारी दिएका एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले