मुख्य खबर

ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा सम्पन्न

    बूढानीलकण्ठ नगरपालिकामा रहेको ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारणसभा सम्पन्न भएको छ। संस्था तथा कार्यक्रमका अध्यक्ष राजेन्द्र श्रेष्ठले दीप प्रज्ववलन गरेर कार्यक्रम उद्घाटन गरेपश्चात अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। उनको प्रतिवेदनमा अहिलेसम्म संस्था र शेयर सदस्यको