मुख्य खबर

पार्टी मुख्यालयमा एमालेको सचिवालय बैठक सुरू

    नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक अहिले बसिरहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । आजको बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा रहेको बताए । सचिवालयले गत वैशाख २८र३० को