मुख्य खबर

प्रधानमन्त्री पुष्पकमल दाहाल महात्मा गान्धीको समाधिस्थलमा

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुगेका छन् । राजघाटमा रहेको गान्धीको समाधिस्थल पुगेर उनले पुष्पहार गरेका हुन् । अब केही समयपछि हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता तय भएको छ ।