नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साएको आरोप लगाए ।
बजेटको बुँदा नं. २९ मा भएको करको विवाद समाधान भएपछि आइतबार शेयर बजार ५३ अंकले बढेको छ ।