एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले नुवाकोटको अध्यक्षमा युवा नेता बद्री मैनाली सर्वसम्मत निर्वाचित भएका छन । आइतबार नुवाकोट सदरमुकाम विदुरमा सम्पन्न सातौ जिल्ला अधिवेशनबाट मैनालीको अध्यक्षतामा १०५ सदस्यीय कमिटी नै सर्वसम्मत निर्वाचित भएको हो ।

कमिटीको उपाध्यक्षमा बुद्धिबहादुर प्रधान निर्वाचित भएका छन । त्यस्तै सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशिराज अधिकारी र निलकण्ठ आचार्य चयन भएका छन । अधिवेशनको उद्घाटन शुक्रबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छिइन ।

सर्वसम्मत अध्यक्षमा निर्वाचित भएपछि मैनालीले सम्पूर्ण प्रतिनिधिमा धन्यवाद ज्ञापन गर्दै धेरै योग्य र अग्रजहरू पनि जिल्ला कमिटीमा छुटेको बताउँदै केहीलाइ मनोनतिको बाटोबाट जिल्ला कमिटीमा समावेश गर्ने र सबैजसोलाइ विभन्न जिम्मेवारीमा समेटर अघि बढाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...