मुख्य खबर

मुगुमा हिम पहिरोमा परेर तीन जना मृत्यु

    हिम पहिरोमा परेर तीन जना मृत्यु भएको छ । शनिवार जुम्लाको पातारासी गाउँपालिका-२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको मृत्यु भएको जनाइएको छ । उनीहरूको मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु