मुख्य खबर

एमाले उम्मेदवार महेश बस्नेतलाई नगदेशवासीले भने : भक्तपुर नदेखेको, नटेकेको र भक्तपुर नबुझेको व्यक्तिलाई भोट दिदैनौ

–   मध्यपुरथिमि नगरपालिका वडा नं. ७ नगदेशको परम्परागत शैलीमा निर्माण भएको आकर्षक गेट । दिउँसो तीनबजेदेखिनै स्थानीयले हातमा माला, खादा, र अबिर बोकेर विकासप्रेमी नेता आउँदैछन् भन्दै पर्खिबसेको देखिन्थ्यो । स्थानीय महिला पुरुषहरुघरदैलो अभियान मार्फत जनताको घरटोल पुगेर भोट