वाम गठबन्धनलाई चित्रबहादुरले हाने किक,बालुवाटारमा बोलाएर देउवाले यसरी पारे ठिक



हाम्रो इकोनोमि

एमाले, माओवादी र नयाँ शक्तिको वाम गठबन्धनमा सामेल हुने भनिएको राष्ट्रिय जनमोर्चा पार्टीले नेपाली कांग्रेस सँग चुनावी गठबन्धन गरेको छ ।

यसबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीबीच बालुवाटार गम्भीर छलफल तथा समझदारी भएको छ । लामो छलफल जनमोर्चा कांग्रेससँग चुनावी तालमेल गर्न सहमत भएको हो ।

स्रोतका अनुसार बालुवाटारमा भएको सहमतिमा काँग्रेसले प्युठानमा २ र बाग्लुङमा १ सीट जनमोर्चालाई दिने प्रतिबद्धता ब्यक्त गरेको छ । पश्चिमी पहाडका केही जिल्लामा जनमोर्चाको राम्रो पकड छ । यो गठबन्धनले आगामी मंसिरमा हुने चुनावमा सकारात्मक नतिजा ल्याउन सक्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...