नगरवासी भन्छन यसपाली राजनलाई नै जिताउँछौं , गगनले सिन्को नभाँचेको स्थानीयको आरोप



हाम्रो इकोनोमि

बाम गठवन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा. राजन भट्टराई आज काठमाडौं महानगर पालिका वडा नं १ मा गर दैलो गरि रहेका छन । डा. भट्टराई संगै घर दैलोमा काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र १ का उम्मेदवार निर्मल कुइकेल ,नेकपा एमाले प्रदेस क्षेत्र १ का संयोजक तेज ढकाल , कामपा वडा नं १ का अध्यक्ष भरत लाल श्रेष्ठ लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

घरदैलोको क्रममा नगरबासीले यसपटक राजन भट्टराईलाई नै भोट दिने निर्णय गरेका छा । अधिल्लो पटक गगनलाई भोट दिएर जिताएपनि गगनले केहि नगरेको स्थानीय जनताको गुनासो छ । नगरवासी भन्छन यसपाली राजनलाई नै जिताउँछौं , गगनले सिन्को नभाँचेको स्थानीयको आरोप छ ।

घर दैलोको क्रममा डा. भट्टराईले स्थानीय संग राजनीतिक स्थायित्व र विकासका लागि बाम गठवन्धनले जित्नु पर्ने भन्दै मत मागेका थिए । उनले स्थानीयलाई आफ्नो प्रतिवदत्ता पत्र र योजना समेटिएको पर्चा दिदै वडाका जनप्रतिनिधि मार्फत जनताको समस्या समाधान गर्ने आस्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...