विप्लवका दुई जना कार्यकर्तालाई सार्वजनिक मुद्दा ?



हाम्रो इकोनोमि

दैलेख । निर्वाच विरोधी गतिविधि गरेको भन्दै पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई दैलेख प्रहरीले सार्वजनिक मुद्दा लगाइएको छ ।

उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय, दैलेखले सार्वजनिक मुद्दा दर्ता गरेको हो ।

आठवीस नगरपालिका–७ घर भएका विप्लव कार्यकर्ता दुर्गा सिजापति र नगेन्द्र सिजापतिलाई तीन दिन अघि प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले निर्वाचनमा बिरोधी गतिविधि गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कारवाही गर्ने निर्देशन अनुसार उनीहरुलाई कारवाही गरिएको बताउ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...