भारत भन्ने देश हुनु भन्दा पहिले बुद्ध नेपालमा जन्मेको भन्दै ओलीले दलाइ लामालाई यसरी हाने झटारो



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओलीले दलाई लामाले नेपालीलाई अन्यन्त चोट पुग्ने गरि नेपाली जनताको गुन बिर्सिएर बैगुनी पाराले बोलेको बताएका छन् । एमाले प्रवेश गरेका विभिन्न पार्टीका नेता कार्यकर्तालाई काठमाडौको बैद्धमा स्वागत गर्दै अध्यक्ष ओलीले भने नेपालको राष्ट्रियताबारे हामी सचेत छौं । अध्यक्ष ओलीले भने, ‘२६६१ बर्ष अघि नेपाल बुद्धमा जन्मेका हुन् । अहिले दलाई लामाले सारेर हुन्छ ? उनले नेपाली जनतालाई समेत ‘नन् सेन्स’ भनेर जुन कुरा गरे यो नेपाल बिरुद्धको अन्तराष्ट्रिय षडयन्त्र हो । उनले यस गल्तीलाई सच्याउलान् । दलाई लामाले बुद्ध भारतमा जन्मेको भन्नु पुरै झुटो हो । त्यतीबेला भारत भन्ने देशनै जन्मेको थिएन । ’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...