आठ बर्षे नातीको हात समातेर यसरी जान्छन प्रचण्ड चुनाबी सभामा,हजुरबाको चुनावी सभामा नाति सरर !



हाम्रो इकोनोमि

प्रचण्डको हरेक कार्यक्रममा नछुटाइ फेसबुक लाइभ दिने पुत्र साथमा नभएपछि प्रकाशका पुत्र(प्रसिद्ध)ले प्रचण्डले साथ दिन थालेका छन् ।
चितवनको क्षेत्र नम्बर तीनको चुनावी अभियानमा रहेका प्रचण्डले बुहारी सिर्जना त्रिपाठीका छोरा प्रसिद्धलाई साथमा लिएर हिंडेका हुन् ।
प्रचण्डको अघिपछि देखिने प्रकाशको ठाउँमा छोरा प्रसिद्ध देखिंँदा प्रचण्डको मुहारमासमेत केही प्रफुल्ल र हँसिलो देखिएको छ ।
सिर्जना ससुरा प्रचण्डकै निर्देशनमा उनी अहिले पोखरामा चुनावी अभियानमा खटिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...