बाम गठबन्धनमा यसरी जाने भयो पहिरो,बाबुरामले किन खोजे निहुँ ?
नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्तिसहितको बाम गठबन्धनमा गडबड भएको छ । एक सातादेखि प्रयास गरे पनि निर्वाचन क्षेत्र र सिट बाँडफाँड टुंग्याउन सकेका छैनन् । सूर्य चिह्न लिएर लिएर निर्वाचनमा जाने सहमतिसहित वाम गठबन्धनमा सामेल नयाँ शक्तिले पाउने सिटका