कांग्रेसले ढुंगा हाने पछी बाम पनि चम्किए,हवाई फायर पछि स्थिति सामान्य, मतदाताको लाईन बाक्लिदै



हाम्रो इकोनोमि

बाजुराको बन्दीनन्दा गाँउपालिका वडा नम्वर ८पिसजोनक्रेटर मतदान केन्द्रमा पुन मतदान सुरु भएको छ ।
विहान वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बिच ढुंगा हानाहान भएसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो ।

हवाई फायर पश्चात स्थिती सामान्यमा आएसँगै पुन मतदान सुरु भएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।
स्थिती सामान्य भएसँगै मतदाताको उपस्थिती समेत आक्लिन थालेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...