मुख्य खबर

अब राष्ट्रपति बन्न खोज्नेले अग्रिम १ लाख बुझाउनु पर्ने,५० सांसदले सहि गरे पछी मात्र राष्ट्रपतिको उम्मेदवार बन्न पाइने

राष्ट्रपति र उपराष्ट्रपति पदमा उठ्ने उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता अघि धरौटी राख्नु पर्ने भएको छ। सरकारका तर्फबाट संसद सचिवालयमा दर्ता गरिएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रपति पदमा उठ्ने उम्मेदवारले एक लाख र उपराष्ट्रपतिका