डिआईजी रमेश खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किए । उनको आगमनसँगै भावी आइजीपीको नेतृत्वका लागि आन्तरिक दौड चलेको छ । राष्ट्रसंघ अन्तरगत सुडानमा कार्यरत खरेल प्रचार गर्दै राजधानी ओर्लिए । निरन्तर जनताको काममा खटिएका सर्वेन्द्र खनालको कामदेखे खरेल एकाएक ओर्लिएकाहुन्,हेडक्वाटरमा