देउवाका प्रिय एआईजी चन्दका ज्वाईले प्रहरीलाई यसरी निर्घात पिटे,ज्वाई छुटाउन पुगेका चन्दले डिएसपीको जागिर खाइदिने यस्तो दिए धम्की
महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख जयबहादुर चन्दका एक मात्र छोरी ज्वांई उज्जवल शम्शेर राणा प्रहरीको हिरासतमा परेका छन । ढिलो गरि प्राप्त जानकारी अनुसार सोमबार उनि महानगरिय प्रहरी वृत गौशलाको हिरासतमा परेका हुन । ज्वाई प्रहरी हिरासतमा परेको जानकारी पाएपछि