चुनाब अगाबै आयो यस्तो अति गोप्य रिपोर्ट,कुन दलले कति जित्दैछ कस्तो हुने भयो हैसियत
प्रदेश नम्बर दुईमा भोलि स्थानीय तहको निर्वाचन हुँदैछ । ८ जिल्लाका १३६ स्थानीय तहमा हुन लागेको निर्वाचनमा को पहिलो दल होला, कसले बहुमत ल्याउला ? भन्ने प्रश्नहरु उब्जिएका छन् । यस्ता प्रश्नहरु आइरहेका बेला सम्भावित चुनावी नतिजाबारे एउटा गुप्तचर रिपोर्ट