पत्नीलाई प्रधानमन्त्री बनाउने देउवाको यस्तो छ कसरत,देश चलाउने देउवालाई आरजुले यसरी चलाउछिन
अहिलेकी फर्स्ट लेडी हुन् डा. आरजु देउवा राणा । राणा खान्दानकी छोरी भएकाले पनि उनमा आँट र हिम्मत प्रशस्तै पाइन्छ । त्यसैले त प्रधानमन्त्री शेरबहादुर देउवा भएपनि देशको सबै शासन सत्ता उनले चलाइरहेकी छन् । अर्काे शब्दमा भन्दा देउवासँगै देशलाई