चितवनका लोकप्रिय नेता लामालाई एमालेले प्रदेश सभा सदस्यमा शिफारिश गरे पछी जनता यसरी भए उत्साहित



हाम्रो इकोनोमि

आगामी मंशिर २१ मा हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा उम्मेदवार चयन गर्ने कार्यले तिब्रता पाउन थालेको छ। यसै सन्दर्भमा चितवन जिल्लाको  निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क को क्षेत्रीय समन्वय कमिटीका साथै नेकपा एमाले चितवन जिल्ला कमिटीको बिहिबार बसेको बैठकले प्रदेश नम्बर ३ को प्रदेश संगठन कमिटीका सदस्य,नेपाल लोकतान्त्रिक तामांग संघका केन्द्रिय अध्यक्ष दवादोर्जे लामा प्रदेश सभा सदस्यका लागी नेकपा एमालेका तर्फ बाट उम्मेदवार शिफारिश भएका छन। जन पक्षीय नेताका रुपमा चिनिएका चर्चित तथा लोकप्रिय नेतालाई उम्मेदवार बनाए पछी चितवन क्षेत्र नम्बर १ का जनता उत्साहित बनेका छन। प्रदेश सभाको उम्मेदार सिफारिश भएका लामाले आफुलाई उम्मेदार सिफारिश गर्ने कमिटीका सबै सदस्यलाई धन्यवाद ज्ञापन गरेका छन।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...