नेपाली काँग्रेसले कार्तिक १४ गते मंगलबार मध्याह्न साढे १२ बजे घोषणापत्र सार्बजनिक गर्ने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि पार्टीले केन्द्रीय तहमा पार्टीको घोषणापत्र तयार भईसकेकोले मंगलबार सार्वजनिक गर्ने तयारी रहेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको