संबिधान दिवशकै दिन देउवा उथलपुथल पार्ने निर्णय गरेर यसरी जादैछन अमेरिका
संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई भाग लिनको लागि संयुक्त राज्य अमेरिका उड्नअघि प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण निर्णयहरु गर्ने भएका छन् ।प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार देउवाले अमेरिका उड्नअघि कर्मचारीहरुको सुरुवा तथा बढुवा र अन्य विषयमा महत्वपूर्ण निर्णय गर्ने बुझिएको