मुख्य खबर

सरकारले २५ सय भन्दा बढी लाइसेन्स खारेज गर्दै,यस्ताको लाइसेन्स खारेज गरिदै

यातायात व्यवस्था कार्यालयहरुबाटै वितरण गरिएका २५ सय भन्दा धेरै सवारी चालक अनुमतीपत्र(लाइसेन्स) खारेज हुने भएको छ। लिखित परिक्षा र ट्रायल बिना नै नक्कली कागजपत्रका आधारमा वितरण भएका लाइसेन्स खारेज गरिने यातायात व्यवस्था विभागले जनाएको छ। बिदेशी लाइसेन्स नेपालीकरणका नाममा पछिल्लो