यी हुन् एमालेका प्रतिनिधिसभाका उम्मेदवार,यसरी गाड्दैछन् सुर्यध्वजा बाहक झण्डा



हाम्रो इकोनोमि

नेकपा एमालेले दोस्रो चरणमा आज मनोनयन हुने ४५ जिल्लाका १२८प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफ्नो भागमा परेका उदयपुर १ बाहेक सबै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।
उदयपुर १ मा भने अहिलेसम्म कसैको नाम नआएको जिल्ला अध्यक्ष इश्वरमणी राउतले बताए । सो क्षेत्रमा पूर्वमन्त्री तथा निवर्तमान सांसद मन्जुकुमारी चौधरीको नाम केन्द्रमा तय भएको स्रोतले जनाएको छ । यद्यपी उनको नाममा अहिलेसम्म जिल्लामा टिकट गएको छ ।

अरु सबै क्षेत्रका उम्मेदवार टुंगो लाग्दा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली भने परेनन् । पार्टीका पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिवद्वय पृथ्वीसुब्बा गुरुङ तथा भीम आचार्य प्रदेशसभाको उम्मेदवार बनेका छन् । अरु सबै नेता प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

प्रदेश १

इलाम १ः झलनाथ खनाल
इलाम २ः सुवास नेम्वाङ
झापा २ः पवित्रा खरेल
झापा ४ः एलपी साँवा लिम्बु
झापा ५ः केपी शर्मा ओली
मोरङ १ः घनश्याम खतिवडा
मोरङ २ः ऋषिकेश पोखरेल
मोरङ ३ः भानुभक्त ढकाल
मोरङ ६ः लालबाबु पण्डित
सुनसरी १ः जयकुमार राई
सुनसरी ३ः भगवती चौरधी
सुनसरी ४ः रमेश श्रेष्ठ
धनकुटाः राजेन्द्र राई
तेह्रथुमः भवानी खापुङ
उदयपुर १ः मन्जु चौधरी

प्रदेश २

सिरहा १ः गंगाप्रसाद यादव
सिरहा २ः लिलानाथ श्रेष्ठ
सप्तरी ३ः ताराकान्त चौधरी
सप्तरी ४ः मोहम्मद इस्लाम
धनुषा ४ः रघुवीर महासेठ
महोत्तरी ३ः बिजय चौधरी
सर्लाही १ः धु्रवप्रसाद गौतम
बारा १ः अच्युत मैनाली
बारा ३ः अध्यानन्द पाण्डे
बारा ४ः देवनारायण चौधरी
पर्सा १ः बिचारी यादव
पर्सा ३ः राजकुमार गुप्ता
रौतहट २ः अब्दुल रजक
रौतहट ४ःडा.वंशीधर मिश्र

प्रदेश ३

सिन्धुली १ः गणेश पहाडी
काभ्रे २ः गोकुल बास्कोटा
मकवानपुर १ः कृष्ण दाहाल
मकवानपुर २ः बिरोध खतिवडा
चितवन १ः सुरेन्द्र पाण्डे
चितवन २ः कृष्णभक्त पोखरेल
भक्तपुर २ः महेश बस्नेत
ललितपुर १ः नवराज सिलवाल
ललितपुर २ः कृष्णलाल महर्जन
काठमाडौं २ः माधवकुमार नेपाल
काठमाडौं ३ः कृष्ण राई
काठमाडौं ४ःडा.राजन भट्टराई
काठमाडौं ५ः इश्वर पोखरेल
काठमाडौं ७ः रामवीर मानन्धर
काठमाडौं ८ःजीवनराम श्रेष्ठ
काठमाडौं ९ःकृष्णगोपाल श्रेष्ठ

प्रदेश ४

नवलपुर २ः तिलक महत
तनहु १ःकृष्णकृुमार श्रेष्ठ
तनहु २ःकेदार सिग्देल
कास्की १ः खगराज अधिकारी
कास्की २ःरविन्द्र अधिकारी
कास्की ३ःजगत विश्वकर्मा
स्याङ्जा १ः नारायण मरासिनी
स्याङ्जा २ः पद्माकुमारी अर्याल
पर्वतः पदम गिरी

प्रदेश ५

नवलपरासी १ःहृदयेश त्रिपाठी
रुपन्देही १ः छबिलाल विश्वकर्मा
रुपन्देही २ः बिष्णु प्रसाद पौडेल
रुपन्देही ३ः घनश्याम भुसाल
रुपन्देही ४ः ओमप्रकाश यादव गुल्जारी
कपिल्बस्तु २ः बृजेशकुमार गुप्ता
पाल्पा १ः दलवहादुर रानामगर
पाल्पा २ः सोमप्रसाद पाण्डे
गुल्मी १ः प्रदीप ज्ञवाली
गुल्मी २ः गोकर्णराज विष्ट
दाङ १ःमेटमणी चौधरी
दाङ ३ः हिराचन्द्र केसी
बाँके २ पशुपतिदयाल मिश्र
बाँके ३ः..नन्दलाल रोकाय
बर्दिया १ः बामदेव गौतम

प्रदेश ६

सुर्खेत १ः ध्रव शाही
सुर्खेत २ः नवराज रावत
दैलेख १ः रविन्द्रराज शर्मा
दैलेख २ः राजवहादुर बुढा

प्रदेश ७

कैलाली १ः गरिमा शाह
कैलाली २ः झपट रावल
कैलाली ५ः नारदमुनी राना थारु
कन्चनपुर २ः नरवहादुर धामी
कन्चनपुर ३ः दिपकप्रकाश भट्ट
डोटी: प्रेम आले
अछाम १ः भीमवहादुर रावल
अछाम २ः पदम बोगटी

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...