ओली र प्रचण्डको संयुक्त चुनावी अभियान (हेर्नुस् कति गते, कुन जिल्ला जाँदैछन्)
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त चुनावी अभियान गोरखा बाट सुरु हुने भएको छ । वाम गठबन्धन बनाएपछि यसअघि नै घोषणा गरिएको संयुक्त चुनावी अभियान कात्तिक २९ गते गोरखाबाट सुरु हुने भएको हो