ओली र प्रचण्डको संयुक्त चुनावी अभियान (हेर्नुस् कति गते, कुन जिल्ला जाँदैछन्)



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त चुनावी अभियान गोरखा बाट सुरु हुने भएको छ ।
वाम गठबन्धन बनाएपछि यसअघि नै घोषणा गरिएको संयुक्त चुनावी अभियान कात्तिक २९ गते गोरखाबाट सुरु हुने भएको हो ।

गोरखा हुँदै कात्तिक ३० मा बागलुङ र स्याङ्जा, मंसिर २ गते झापामा हुने सभालाई दुई नेताले सम्बोधन गर्नेछन् ।
मंसिर ३ गते झापाको काँकडभिट्टा र मोरङ, मंसिर ५ गते बुटवल र दाङ, ७ गते सुर्खेत र दैलेख, ८ गते कैलाली र कञ्चनपुरमा हुने छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि मंसिर ९ गते दुई नेता पोखरा पुगनेछन् ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...