माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनका शीर्ष नेतामध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले दुवै दलका शीर्ष नेतामध्ये एकले
बुधबार नेप्से २०.६३ अंकले घटेर १४१६.६१ अंकमा झरेको छ । सोमबार र मंगलबार बढेको बजार बुधबार घटेको हो । सोमबार