कांग्रेस कार्यकर्ताको माया लाग्यो भन्दै ओलीले भने- भारतले नाकाबन्दी लगाए पनि केही लछार्दैन, म प्रधानमन्त्री हुदै चीन तिरका नाका खोलेको छु
एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री भएको बेला उत्तरतिरको नाका खोलिसकेकाले अब दक्षिणतिरको नाकाबन्दीको कुनै डर नभएको बताएका छन्। पर्वतको सदरमुकाम कुश्मामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘म प्रधानमन्त्री भएको उत्तरतिरको पनि नाका खोलेँ, त्यसैले दक्षिणतिरको