मुख्य खबर

४०१७ मतले अगाडी रहेका योगेश भट्टराई भन्छन्- ‘जित पक्का छ, अन्तिम नतिजा आउन भोलिसम्म कुरौं’

एमाले सचिव योगश भट्टराईले आफ्नो जित पक्का भएको भन्दै अन्तिम नतिजा आउन समय लाग्ने बताएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङको प्रतिनिधिसभाका उम्मेदवार भट्टराईले जारी मतगणनामा झन्डै ४ हजार मतको अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार उनको ११