नेपाल टेलिकमले आफ्ना प्रिपेड प्रयोगकर्ताको लागि नयाँ योजना सार्बजनिक गरेको छ । आफ्नो १५ औं बार्षिकोत्सवका अवसर पारेर कम्पनीले मोबाइलमा सापटी योजना सुरु गरेको हो । यस योजना अनुसार ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिए पनि फोन काटिने छैन
प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ । १ को विराटनगर र ४ को पोखरामा बैठक बस्न